1 2 3 4 5 6

About Nepal Film Techniian Association

Nepal Film Technicians Association (NEFTA) is established on 21 nov 1999 by the Government of Nepal according to the existed Motion Picture (Production, Exhibition and Distribution) . The constitution of the Film Development Board was with the Government’s deep interest in development and promotion of motion picture sector in Nepal. Movie awards is another aspect the industry has progressed a lot. In the last two years, we have seen a huge increase in the number of Nepali Film Awards. Different organizations organizing such film awards without any coordination with each other.
more..

NEFTA गतीबिधीView all..

मिति २०७५।०९।११ गते नेपाल चलचित्र प्राविधिक संघको १९ औँ वार्षिक साधारण सभा र निर्वाचन हुने भएकाले निम्न ३ सदस्यीय निर्वाचन उपसमीती गठन भएको ब्यहोरा अवगत गराईन्छ । निर्वाचन कार्य तालिका सम्बन्धमा निर्वाचन अधिकृतहरुलाई सम्पर्क गरी निर्वाचन सम्बन्धमा जानकारी लिनुहुन अनुरोध छ ।
पुष्कर लामा, अध्यक्ष, नेपाल चलचित्र प्राविधिक संघ । पछिल्लो तीन संस्करणदेखि विदेशीभूमिमा नेपाली चलचित्रको अवार्ड कार्यक्रम गर्दै आएको नेपाल चलचित्र प्राविधिक संघले यस पटक पनि आफूले आयोजना गर्दै आएको नेफ्टा अवार्ड विदेशि भूमि सयुक्त अरब इमिरेटस (युएई)को आर्थिक शहर दुवईमा गर्दैछ ।
हङकङ, मलेसिया र कतारमा आयोजना गरिसकिएको ‘नेफ्टा अवार्ड’ को आगामी संस्करण पुस ८ गते (डिसेम्बर २३) मा यूएईको दुबई शहरमा हुने भएको छ ।
फिल्म 'गुनगुन' छायांकन गरिरहेका छायांकार पवन गौतम घाइते भएका छन् । करिब १७ फिट माथिबाट उनी चढेको क्रेन भाचिएपछि घाइते उनको गर्दनमा चोट लागेको छ ।

फिल्मी गतिबिधि View all..

नेपाल सरकारका प्रवक्ता तथा माननीय सञ्चार तथा सूचना मन्त्री श्री मिनेनन्द्र प्रसाद रिजालज्यूको कार्यक्रममा बिशेष उपश्थिति रहने छ । ८५ भन्दा बढि ख्यातिप्राप्त नेपाली चलचित्रका कलाकार तथा सिनेमा कर्मीहरूको
काठमाडौं । कुनै समय टेलिभिजन कार्यक्रम प्रस्तोताको रुपमा राम्रै ख्याती कमाएकी पूर्व मिस नेपाल माल्भिका सुब्बाले टेलिभिजनवाट प्रशारण हुने रियालिटी सो संचालन गर्ने भएकी छन् । मिस नेपाल भएपछि
नेपाल चलचित्र निर्देशक समाजको आगामी ३ बर्षे कार्यकालको नेतृत्वमा सुचित्रा श्रेष्ठ विजयी भएकी छिन् । प्रत्यासी राजु केसीलाई पछि पार्दै समाजको अध्यक्ष पदमा सुचित्रा विजयी भईन् । सुचित्राको पक्षमा ६९ मत परेको थियो भने केसीको पक्षमा ३४ मत पर्यो ।
रातो कार्पेटमा रातो पहिरनमा सजिएकी नायिका दीया पुन वीर विक्रम प्रिमियरको विशेष आकर्षण बनेकी थिइन् । उनी चलचित्रको प्रिमियर र प्रचारकै लागि बेलायतबाट नेपाल आएकी थिइन् । बेलायतमा रहदा नेपालमा खासै नसुनिएकी दीयालाई निर्देशक मिलन चाम्सले चलचित्रको नायिका बनाए । यसपछि, अहिले उनी दर्शक र मिडियामा चर्चित छिन् ।

Message From Chairperson

Dear all,
It gives me an immense Pleasure to welcome you to our organization NEFTA. we value every individual people for the contribution they make to the organization and every effort to assist them in reaching their destination. more..

Find Us On Facebook

 

News & Notice

VideosView All..

  • https://www.youtube.com/watch?v=50kklGefAcs