
भाबपुर्ण श्रद्धान्जली
आदारणीय सदस्य स्व.लिला बहादुर तामाङ (कृष्ण लामा) ज्यू को असामहिक स्वर्गारोहणले
हामी सम्पूर्ण प्राविधिक मर्माहित भएका छौ । उहाँको दिवगंत आत्माको चिर शान्तिको कामना यस दु:खको घडिमा
शोक सन्तप्त परिवारजन प्रती हार्दिक समवेदना प्रकट गर्दछौ ।
जन्म: २०२५ श्रावण २७
स्वर्गारोहण :२०७५ भाद्र २४
स्वर्गारोहण :२०७५ भाद्र २४
News & Notice
VideosView All..
- https://www.youtube.com/watch?v=50kklGefAcs