Home :- १९ औ वर्षिक सधारण सभा सम्वन्धी अत्यन्त जरुरी सुचना


 यस सघको साधारण सभा तथा नयाँ कार्यसमिती चयन निम्न मिति, स्थान र समयमा हुने भएकाले सम्पुर्ण सदस्यलाई उपस्थितिका लागी यो सुचना जारी गरिएको छ । साथै, सदस्यता नविकारण गर्न बाँकी सदस्याहरुले आगामी २०७५ ।०८ ।१५ गतेसम्म नविकारण गराउनहुन सुचित गरिन्छ ।
साधारणसभा हुने मिती : २०७५ ।०९ ।११ गते बुधवार
समय : बिहान ८ बजे 
स्थान : बान्नेश्वर बैक्वेट,थापागाँउ, नयाँ बानेश्वर 

News & Notice

VideosView All..

  • https://www.youtube.com/watch?v=50kklGefAcs