Home :- दया र अनुपमध्ये कसकी दीया


 रातो कार्पेटमा रातो पहिरनमा सजिएकी नायिका दीया पुन ‘वीर विक्रम’ प्रिमियरको विशेष आकर्षण बनेकी थिइन् । उनी चलचित्रको प्रिमियर र प्रचारकै लागि बेलायतबाट नेपाल आएकी थिइन् ।
बेलायतमा रह“दा नेपालमा खासै नसुनिएकी दीयालाई निर्देशक मिलन चाम्सले चलचित्रको नायिका बनाए । यसपछि, अहिले उनी दर्शक र मिडियामा चर्चित छिन् ।

News & Notice

VideosView All..

  • https://www.youtube.com/watch?v=50kklGefAcs