Home : : Film Activities

रातो कार्पेटमा रातो पहिरनमा सजिएकी नायिका दीया पुन ‘वीर विक्रम’ प्रिमियरको विशेष आकर्षण बनेकी थिइन् । उनी चलचित्रको प्रिमियर र प्रचारकै लागि बेलायतबाट नेपाल आएकी थिइन् । बेलायतमा रह“दा नेपालमा खासै नसुनिएकी दीयालाई निर्देशक मिलन चाम्सले चलचित्रको नायिका बनाए । यसपछि, अहिले उनी दर्शक र मिडियामा चर्चित छिन् ।more...
नेपाल चलचित्र निर्देशक समाजको आगामी ३ बर्षे कार्यकालको नेतृत्वमा सुचित्रा श्रेष्ठ विजयी भएकी छिन् । प्रत्यासी राजु केसीलाई पछि पार्दै समाजको अध्यक्ष पदमा सुचित्रा विजयी भईन् । सुचित्राको पक्षमा ६९ मत परेको थियो भने केसीको पक्षमा ३४ मत पर्यो ।more...
काठमाडौं । कुनै समय टेलिभिजन कार्यक्रम प्रस्तोताको रुपमा राम्रै ख्याती कमाएकी पूर्व मिस नेपाल माल्भिका सुब्बाले टेलिभिजनवाट प्रशारण हुने रियालिटी सो संचालन गर्ने भएकी छन् । मिस नेपाल भएपछिmore...
नेपाल सरकारका प्रवक्ता तथा माननीय सञ्चार तथा सूचना मन्त्री श्री मिनेनन्द्र प्रसाद रिजालज्यूको कार्यक्रममा बिशेष उपश्थिति रहने छ । ८५ भन्दा बढि ख्यातिप्राप्त नेपाली चलचित्रका कलाकार तथा सिनेमा कर्मीहरूको more...

VideosView All..

  • https://www.youtube.com/watch?v=50kklGefAcs