Home :- नेपाल चलचित्र प्राविधिक संघको १९ औँ वार्षिक साधारण सभा र निर्वाचन हुने


 मिति २०७५।०९।११ गते नेपाल चलचित्र प्राविधिक संघको १९ औँ वार्षिक साधारण सभा र निर्वाचन हुने भएकाले निम्न ३ सदस्यीय निर्वाचन उपसमीती गठन भएको ब्यहोरा अवगत गराईन्छ । निर्वाचन कार्य तालिका सम्बन्धमा निर्वाचन अधिकृतहरुलाई सम्पर्क गरी निर्वाचन सम्बन्धमा जानकारी लिनुहुन अनुरोध छ । 

नाम       पद         फोन नं.
फुलमान बल  प्रमुख निर्वाचन आयुक्त ९८५१००६२९७
राजु प्रसाद धिमाल  निर्वाचन आयुक्त ९८५१०१२९८५
विष्णु सुबेदी  निर्वाचन आयुक्त ९७५१०२१२००

कार्यलय सचिब
छितिज घिमिरे
 

News & Notice

VideosView All..

  • https://www.youtube.com/watch?v=50kklGefAcs