Home : : NEFTA गतीबिधी

मिति २०७५।०९।११ गते नेपाल चलचित्र प्राविधिक संघको १९ औँ वार्षिक साधारण सभा र निर्वाचन हुने भएकाले निम्न ३ सदस्यीय निर्वाचन उपसमीती गठन भएको ब्यहोरा अवगत गराईन्छ । निर्वाचन कार्य तालिका सम्बन्धमा निर्वाचन अधिकृतहरुलाई सम्पर्क गरी निर्वाचन सम्बन्धमा जानकारी लिनुहुन अनुरोध छ । more...
पुष्कर लामा, अध्यक्ष, नेपाल चलचित्र प्राविधिक संघ । पछिल्लो तीन संस्करणदेखि विदेशीभूमिमा नेपाली चलचित्रको अवार्ड कार्यक्रम गर्दै आएको नेपाल चलचित्र प्राविधिक संघले यस पटक पनि आफूले आयोजना गर्दै आएको नेफ्टा अवार्ड विदेशि भूमि सयुक्त अरब इमिरेटस (युएई)को आर्थिक शहर दुवईमा गर्दैछ । more...
हङकङ, मलेसिया र कतारमा आयोजना गरिसकिएको ‘नेफ्टा अवार्ड’ को आगामी संस्करण पुस ८ गते (डिसेम्बर २३) मा यूएईको दुबई शहरमा हुने भएको छ ।more...
फिल्म 'गुनगुन' छायांकन गरिरहेका छायांकार पवन गौतम घाइते भएका छन् । करिब १७ फिट माथिबाट उनी चढेको क्रेन भाचिएपछि घाइते उनको गर्दनमा चोट लागेको छ । more...
केहि दिन अगाडी मात्र नेपाली सिनेनगरिकी चर्चित नायिका करिश्मा मानन्धरलाई सदाबाहार नायिकाको रुपमा घोषणा गर्ने निर्णय गरेको नेफ्टा फिल्म अवार्डले थप दुई जनालाई उपाधि दिने निर्णय सार्वजनिक गरेको छmore...

VideosView All..

  • https://www.youtube.com/watch?v=50kklGefAcs