Home : : News & Notice

मिति २०७५।०९।११ गते नेपाल चलचित्र प्राविधिक संघको १९ औँ वार्षिक साधारण सभा र निर्वाचन हुने भएकाले निम्न ३ सदस्यीय निर्वाचन उपसमीती गठन भएको ब्यहोरा अवगत गराईन्छ । निर्वाचन कार्य तालिका सम्बन्धमा निर्वाचन अधिकृतहरुलाई सम्पर्क गरी निर्वाचन सम्बन्धमा जानकारी लिनुहुन अनुरोध छ । more...
यस सघको साधारण सभा तथा नयाँ कार्यसमिती चयन निम्न मिति, स्थान र समयमा हुने भएकाले सम्पुर्ण सदस्यलाई उपस्थितिका लागी यो सुचना जारी गरिएको छ । साथै, सदस्यता नविकारण गर्न बाँकी सदस्याहरुले आगामी २०७५ ।०८ ।१५ गतेसम्म नविकारण गराउनहुन सुचित गरिन्छ । साधारणसभा हुने मिती : २०७५ ।०९ ।११ गते बुधवार समय : बिहान ८ बजे स्थान : बान्नेश्वर बैक्वेट,थापागाँउ, नयाँ बानेश्वर more...
भाबपुर्ण श्रद्धान्जली आदारणीय सदस्य स्व.लिला बहादुर तामाङ (कृष्ण लामा) ज्यू को असामहिक स्वर्गारोहणले हामी सम्पूर्ण प्राविधिक मर्माहित भएका छौ । उहाँको दिवगंत आत्माको चिर शान्तिको कामना यस दु:खको घडिमा शोक सन्तप्त परिवारजन प्रती हार्दिक समवेदना प्रकट गर्दछौ । जन्म २०२५ श्रावण २७ स्वर्गारोहण २०७५ भाद्र २४more...

VideosView All..

  • https://www.youtube.com/watch?v=50kklGefAcs